माघ १९ को शाही कदमसँगै राज्य र विद्रोहीबीचको दुईपक्षीय द्वन्द्व राजनीतिक पार्टी, राज्यसंयन्त्र र माओवादी गरी त्रिपक्षीय द्वन्द्वमा परिणत भयो । देश अझ् गहिरो अनिश्चिततातर्फ धकेलियो र समाधानका उपायहरू अझ् जटिल बन्दै गए । यो गतिरोध निरन्तर जारी रह्यो । दरबारले राजनीतिक पार्टीहरुको अस्तित्व स्वीकार गरेन ।

naya-nepal-ko-parikalpana-2006

Share Via: