यो प्रतिवेदन पोलिटिकल सेटलमेन्ट रिसर्च प्रोग्राम (पीएसआरपी) अन्तर्गत तयार पारिएको हो र विकासशील मुलुकहरुको हितार्थ यस कार्यक्रमलाई डीएफआईडीले आर्थिक सहयोग उपलब्ध गराएको हो । यसमा परेका सूचना÷जानकारी तथा व्यक्त गरिएका विचारप्रति डीएफआईडीको सहमति हुन जरूरी छैन र त्यस्ता विचार वा जानकारीको जिम्मेवारी अथवा तिनीहरुउपरको निर्भरताको जिम्मेवारी डीएफआईडीले लिने छैन ।

accord-gender-nepali-report

Share Via: